अमेरिकामा नेपालको झण्डा झण्डोत्तोलन, नेपालीहरु पनि सम्मानित
असार १७, अमेरिका । अमेरिकाको जर्सी शहरका नगर प्रमुखले नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ । नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी नगर प्रमुख स्टेभन फुलप द्वारा...