गाजाको अस्पतालभित्र ‘नेपाली बन्धक’ पनि देखिएको विवरण, के भन्छ नेपाल सरकार?
मङ्सिर ४, काठमाडौँ | इजरेली सेनाले गाजास्थित अल-शिफा अस्पतालको एउटा फुटेज सार्वजनिक गर्दै त्यसमा देखिएकामध्ये एक जना नेपाली नागरिक पनि रहेको जनाएको छ।
इजरेली सेनाको एक्स (पहिलाको ट्विटर) खातामा...