बुद्ध एयरद्वारा ७ शहरको एकतर्फी भाडादर सार्वजनिक, कहाँको कति ?
साउन २३, काठमाडौं । निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले ७ मुख्य सहरको एकतर्फी सुरुवाती भाडादर सार्वजनिक गरेको छ। बुद्ध एयरले विराटनगर, भैरहवा, नेपालगञ्ज, पोखरा, भद्रपुर, जनकपुर र...