ट्रम्प–मस्कबीचको तनावपछि टेस्लाको शेयरमा तीव्र गिरावट
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्ला तथा स्पेसएक्सका प्रमुख कार्यकारी एलोन मस्कबीच सार्वजनिक रूपमा देखिएको मतभेदका कारण टेस्लाको शेयरमूल्यमा गिरावट आएको छ। बिहीबार टेस्लाको शेयर १४ प्रतिशतले घट्दा...