यती एयरलाइन्सद्वारा अन्तर्राष्ट्रिय उडानका लागि निवेदन, यी हुन् अन्तर्राष्ट्रिय उडानको मापदण्ड
सिबी अधिकारी | असार २६, काठमाडौँ | सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग मागेको प्रस्ताव आह्वानमा एक मात्र कम्पनीको प्रस्ताव परेको छ ।
आन्तरिक उडानको...