चैत ५, काठमाडौँ | कोरोनाभाइरसको कारण देखाउदै कालोबजारी बढेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारको छड्के अनुगमन गरेका छन् | बजारमा खाद्य पदार्थ देखि लिएर ग्यास, डिजल, पेट्रोल...