भीमदत्त नगरपालिकामा व्यवसाय प्रवद्र्धनका लागि विज्ञ सहित अवलोकन
साउन १६, महेन्द्रनगर | भीमदत्त नगरपालिकामा व्यवसाथ प्रवद्र्धन गर्न सकिने विभिन्न स्थानमा विज्ञ सहित स्थलगत अवलोकन गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट सहित नगर विकास कोष, नगर...