नुवाकोटमा चिसो बढेसँगै विद्युत् उत्पादनमा गिरावट
पुस २८, नुवाकोट | चिसो बढेर त्रिशूली नदीको पानीको वहाव घटेपछि त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रको उत्पादनमा गिरावट आएको छ ।
वायुमण्डलको तापक्रम अघिल्लो वर्षको यही समयभन्दा निकै चिसो...