झापास्थित कञ्चनजंघा हस्पिटलद्वारा भूकम्प प्रतिरोधी भवन बनाउदै

माघ २, बिर्तामोड । १९औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहेका बेला बिर्तामोडस्थित कञ्चनजंघा हस्पिटलले भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माणलाई तीब्रता दिएको छ ।
बिर्तामोड–९ सैनिकमोड स्थित दुई विगाह...