सरकारले बानेश्वरको तरकारी बजारमा डोजर चलायो, लाखौँको तरकारी नष्ट
मंसिर २५, काठमाडौं । नयाँ बानेश्वरमा रहेको तरकारी बजार सरकारले डोजर लगाएर हटाएको छ । शनिबार विहानै सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा व्यवसायीहरुलाई नियन्त्रणमा लिएर सरकारले डोजर लगाएर...