साउन १७, काठमाडौँ । पूर्व अर्थमन्त्री डा रामशरण महतले अर्थमन्त्री विष्णु पौडेलले ल्याउनुभएको बजेटले नै निरन्तरता पाउने बताउँदै नयाँ सरकारले पूरक बजेट नल्याउने बताउनुभएको छ ।
अर्थमन्त्री पौडेलले व्यवस्थापिका...