त्रिवि र आइडिया स्टुडियोबीच समझदारीपत्रमा हस्ताक्षर
जेठ १२, काठमाडौँ | त्रिभवुन विश्वविद्यालय, व्यवस्थापन सङ्काय र आइडिया स्टुडियो नेपालबीच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सहकार्य शिक्षा, अनसुन्धान र बलियो उद्यमशील...