विद्यालयमा दिइने सजायको स्वरूप बदलियो
मङ्सिर १४, कैलाली | विद्यार्थीलाई पिटेरै पढाइमा अब्बल बनाउन सकिन्छ भन्ने मानसिकता बिस्तारै बदलिँदै गएको छ । विद्यालयलाई भयरहित बनाउन शिक्षक दण्डसजाय बिनाको पढाइ हुनुपर्ने बताउँछन् ।
पहिले विद्यार्थीलाई लौरोले हिर्काउने,...