भदौ २७, बुटवल | कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा अपूरणीय क्षति हुन सक्ने खतरा शिक्षा क्षेत्रका जानकारहरुले औँल्याएका छन् । उहाँहरुले लामो समय शिक्षण संस्था बन्द हुँदा बालबालिकाले विद्यालयबाट अहिलेसम्म...