टोल शिक्षा कार्यक्रम सञ्चालनः शिक्षकलाई पढाउन भ्याइनभ्याइ
असोज १४, डोटी । कोरोना महामारीका कारण अध्ययनअध्यापन प्रभावित भएपछि डोटीका सामुदायिक विद्यालयले पछिल्लो समय विद्यार्थीका लागि टोल शिक्षा सञ्चालनमा ल्याएका छन् । इन्टरनेट असुविधाका कारण अनलाइन कक्षा चलाउन नसकेपछि यहाँका...