नमुना बिद्यालयमा समुदायको आकर्षण बढ्दै
कमल घिमिरे।मंसिर १८।पाँचथर, सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर खच्किदै गएको बेला पाँचथरको कुम्मायक गाउँपालिका– ५ कागेश्वरी आधारभुत बिद्यालयमा समुदायको आर्कषण बढ्दै गएको छ ।
अभिभावकले चन्दा संकलन गरी अंग्रेजी माध्यम सञ्चालन...