चौबीस वर्षमा वैदेशिक रोजगारीमा जाने संख्या ह्वात्तै बढ्यो
रमेश लम्साल | जेठ ३० , काठमाडौँ | स्वदेशमा रोजगारीको अवसर नभएपछि २०४६ पछि वैदेशिक रोजगारीमा जानेको संख्यामा हजारौँ गुणाले वृद्धि भएको छ ।
केन्द्रीय बैंकले आज सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार...