मलेसियाको लागि २ महिनामै ३१ हजार कामदारको माग, कुन क्षेत्रमा कति हेर्नुहोस्
मंसिर १७, काठमाडौं । बैदेशिक रोजगारीको लागि मलेसियाबाट २ महिनाको अवधिमा नै उल्लेख्य संख्यामा कामदारको लागि डिमाण्ड आएको छ। गत अक्टोवर र नोभेम्वरमा गरी ३१ हजार २ सय १ नेपाली...