मलेसिया र साउदी गएका श्रमिकहरु सम्पर्क विहिन, खोजि गरिदिन परिवारको आग्रह
मंसिर ३०, काठमाडौं । बैदेशिक रोजगारीमा गएर सम्पर्क विहिन भएका व्यक्तिहरुको खोजि गरिदिन परिवारहरुले आग्रह गरेका छन् । आप्रवाशी कामदार दिवसको अवसरमा आयोजित एक कार्यक्रममा विदेश गएर घरपरिवारसँग सम्पर्क नभएका...