वैदेशिक रोजगारको ठगी नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन
फागुन २८, काठमाडौँ (रासस) | गृहमन्त्री रामबहादुर थापाले वैदेशिक रोजगारदाता संस्थाले कामदारमाथि गरिरहेको ठगी तथा शोषण रोक्नका कडा कदम चाल्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिनुभएको छ ।
विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई...