ओमानमा रहेका नेपालीहरुलाई सर्तक रहन दुतावासको आग्रह
कात्तिक १५, काठमाडौं । ओमानस्थित नेपाली दुतावासले अरबियन सागरमा सामुद्रिक छालको मात्रा अत्यधिक बढीरहेको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ। दूतावासले एक सूचना जारी गर्दै ओमानमा बस्ने नेपाली समुदायलाई समुद्री...