दशैं बिदामा पनि श्रम मन्त्रालयको कल सेन्टर र निशुल्क शव ढुवानी सेवा सुचारु हुने
असोज १६,काठमाडौं। दशैं बिदामा पनि श्रमिकका गुनासा तथा जिज्ञासाहरुको सुनुवाईका लागि कल सेन्टर नियमित रुपमा नै संचालन हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा स्थापित कल सेन्टरले...