वैदेशिक रोजगार विभागका महानिर्देशक घूसकाण्डमा पक्राउ परेपछि…
मनोज पराजुली | मङ्सिर १४, काठमाडौँ | बैदेशिक रोजगार विभाग महानिर्देशकविहीन बनेपछि विभागको नियमित कामकारवाही गर्न समस्या भएको विभागले जनाएको छ । महानिर्देशकविहीन बनेपछि बैदेशिक रोजगार विभाग दैनिक प्रशासनिक काममा...