मलेसियामा एक नेपालीको मृत्यु, शव नेपाल ल्याइदिन सरकारसँग आग्रह
सल्यान, २८ भदौ । रोजगारीको सिलसिलामा मलेसिया पुगेका घाँजरी पिपल–७ सङ्ग्रहीका ४३ वर्षीय ज्ञानबहादुर वलीको मृत्यु भएको छ ।
एक वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका वलीलाई आइतबार राति डब्लु.एसएम.कोसोन...