कतारमा बस्ने नेपालीका आफन्तका लागि बिना भिसा कतार घुम्ने अवसर
बैशाख २२, काठमाडौं । कतारमा कामको लागि गएका नेपालीका आफन्तले बिना भिसा कतार घुम्न पाउने भएका छन् । कतारको राष्ट्रिय पर्यटन काउन्सिलले कतारमा बस्ने विदेशी नागरिकका परिवार र साथीभाइलाई बिना...