म्यानपावर व्यवसायीहरुद्वारा सरकारलाई यस्तो ध्यानाकर्षण
जेठ ७, काठमाडौँ | म्यानपावर व्यवसायीले कानूनी तथा व्यवस्थापकीय सुधार गरेर मात्र सीपमूलक तालीम लिएका कामदारलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल वैदेशिक...