चाडबाड मनाउन विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? के-के र कति सामान ल्याउन पाइन्छ ?
असोज १५, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल आउँदा ल्याउन पाउने सामानको बारेमा जानकारी गराएको छ । आज एक प्रेस विज्ञप्ति जारी गरेर यस्तो जानकारी गराएको हो...