भाग्यमानी चौधरी : ४ महिनामै बने तेश्रो पटक श्रममन्त्री
वैशाख ३१, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा पुन: गौरीशंकर चौधरी नियुक्त भएका छन् । यसअघि श्रम मन्त्रीकै जिम्मेवारीमा रहेका चौधरी पुन: तेश्रो पटक श्रम मन्त्रीमा नियुक्त भएका...