नयाँ वर्षबाट विदेशी श्रमिकलाई कोरोना परीक्षण अनिवार्य, नगर्नेलाई कडा कारवाही हुने
पुस १०, काठमाडौं। मलेसियाको राष्ट्रिय सुरक्षा परिषद्ले विदेशी श्रमिकको अनिवार्य कोभिड-१९ परीक्षण गर्नुपर्ने निर्णय गरेको छ । परिषद्को सो निर्णय कार्यान्वयन आगामी जनवरी १ तारिखदेखि सुरु हुनेछ । मलेसियाका वरिष्ठ...