असोज २८, काठमाडौं । मलेसियामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेपछि केहि शहरमा पुनः आवागमन प्रतिबन्ध आदेश जारी भएको छ ।
मलेसियामा स्थानीय समय सोमबार राति १२ बजेदेखि लागू हुने गरी राजधानी...