सरकार ! दुवईको सेक्युरिटी गार्डमा जान ५ लाख तिर्नुपर्ने बाध्यताको अन्त्य भएकै हो त ?
मनोज पराजुली | कार्तिक २०, काठमाडौँ । नेपाली कामदारले युएई जाँदा लाग्ने खर्च रोजगारदाताले नै व्यहोर्ने गरि सहमति जुटेको छ । नेपाल र यूएईबीच भएको श्रम समझदारीलाई कार्यान्वयन गर्न काठमाडौंमा २...