बैदेशिक रोजगारीमा जाने कामदारलाई सिपको अनिवार्यता
भदौ २९, काठमाडौं | वैदेशिक रोजगारीमा जाने कामदारहरुको अनिवार्य सिप प्रमाणीकरणको व्यवस्था तत्काल लागू नहुने भएको छ | सरकारले उपत्यकाबाहिर पनि तालिम केन्द्रहरुलाई अनुमति दिएपछि मात्रै यो व्यवस्था लागू हुने...