माघ ९, काठमाडौँ | सन्तानलाई स्वागतको तयारीमा रहेका रेखा थापा दम्पती यतिबेला अमेरिकामा छन् । कोलोराडो स्प्रिङ्समा शनिबार अभिनेत्री थापा र श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरेका हुन् ।