भदौ ८,काठमाणडौँ । हरितालिका तीजका अवसरमा कामपा–३२ पेप्सीकोला टाउन प्लानिङस्थित नागेश्वर मन्दिरमा नेपाली महिलाले बिहानैदेखि दर्शन गर्नाका साथै नाचगान गरेका छन् ।
करिब ३०० वर्ष पुरानो सो मन्दिरमा...