फागुन २, काठमाडौँ । काठमाडौँ कपनकी १८ वर्षीया इभाङ्का रानालाई विगत छ वर्षदेखि छारेरोग देखिएको छ । उहाँलाई १२ वर्षको उमेरदेखि नै छारेरोग देखिएको हो । उहाँलाई पूरै जिउ काम्ने...