पुस ९, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९६ नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका...