मंकिपक्स संक्रमणको जोखिममा नेपाल, कसरी जोगिने ?
भदौ ३, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकिपक्स संक्रमणको जोखिममा नेपाल रहेको जनाएको छ। मंकिपक्स भाइरस संक्रमण छिमेकी देश भारतमा द्रुत रूपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले...