एउटी दुलही, दुई दाजुभाईको श्रीमती : ‘जज्दा’ प्रथाले मच्चायो सामाजिक भूचाल
काठमाडौँ | हिमाचल प्रदेशमा भएको एक विवाहको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसमा दुलहीलाई दुई बेहुलासँगै उभिएको देखाइएको छ। उनले ती दुवैसँग विवाह गरिसकेकी छन् र दुवै दुलहा...