पतञ्जलि जग्गा हिनामिना प्रकरणमा परेका मेयर थापाको पदबाट निलम्बन नहुने, केवल जग्गा जफत प्रयोजनका लागि प्रतिवादी
काठमाडौँ। पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँगै भ्रष्टाचार मुद्दा दायर गरिएका भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख (मेयर) वासुदेव थापाको पद निलम्बनमा नपर्ने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा...