माधव नेपालविरुद्धको मुद्दाबारे सञ्चारमन्त्री गुरुङको भनाइ : “अख्तियारको काममा सरकारलाई दोष दिनु अनुचित”
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कानुनी प्रक्रिया र निर्णयप्रति सरकारलाई दोषारोपण गर्नु अनुचित रहेको बताएका छन्। मन्त्री गुरुङले...