पछिल्लो कठिन परीक्षणमा स्टारसिप मेगारकेट हिन्द महासागरमा विस्फोट
स्पेसएक्सको प्रोटोटाइप स्टारसिप मङ्गलबार हिन्द महासागरमा विस्फोट भएको छ । यो विस्फोटले अर्बपति एलन मस्कको मङ्गल ग्रहमा बसोबास गर्ने सपनाको केन्द्रमा रहेको रकेटको अर्को कठिन परीक्षण उडानको अन्त्य गरेको छ...