वनमन्त्री शक्ति बस्नेतको योजना – ‘एक वर्षमा एक लाखलाई रोजगारी’
वैशाख २३, काठमाडौं | वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बहाल भएको दुई महिनापछि आफ्नो कार्ययोजना अघि सार्दै वन, वन्यजन्तु, वातावरण र जलाधार संरक्षण लगायत क्षेत्रमा परिवर्तन ल्याउनेगरी मन्त्रालयका योजना सार्वजनिक...