बैदेशिक रोजगारीको अर्को राम्रो गन्तव्य मरिसस, मासिक दुई लाख कमाउन गाह्रो छैन
फागुन १, काठमाडौं | कुल जनसंख्या बराबर पर्यटक भित्र्याएर आर्थिक गतिविधि तीव्र पारिरहेको मरिसस नेपाली कामदारका लागि राम्रो गन्तव्य हुन सक्ने सम्भावना देखिएको छ ।
रोजगारीका लागि खाडी मुलुक पुगेका कामदार...