बाल क्लबका प्रतिनिधिसँग अपाङ्गता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
रक्षा पाण्डे | भदौ १९, अर्घाखाँची | विकलाङ्गमित्र समुहअपाङ्गबाल अस्पताल तथापुनस्र्थापन केन्द्र सक्षम परियोजना अर्घाखाँचीको आयोजनामा सि.बि.एमको आर्थिक सहयोगमा पाणिनी गाउँपालिका कार्यालयको समन्वयमा पाणिनी गाउँपालिकाका १० वटा माध्यामिक विद्यालयका बालक्लबका...