रास्वपाले आगामी मंगलबारको संसद् बैठक सामान्य नहुने बताए
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंगलबार (जेठ १३ गते)को संसद् बैठक सामान्य नहुने बताएको छ । आइतबार केन्द्रीय समितिको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले...