सांसदका सुझावलाई सिद्धान्त र प्राथमिकतामा राख्नुपर्ने माग
काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा सदस्यहरूले विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा संसद्मा प्रस्तुत भएका सुझावका आधार बजेट विनियोजना गर्नुपर्नेमा जोड दिनुभएको छ । आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ का...