कांग्रेस सांसद मुक्ताकुमारीले दिइन् उपसभामुखमा उम्मेदवारी
माघ ६, काठमाडौँ | नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन्।
आज संघीय संसद भवन परिसरमा पुगेर उनले उपसभामुखमा उम्मेदवारी दिएकी हुन्।

उनको प्रस्तावकमा कांग्रेस सांसद...