एमाले नेतृत्वको नयाँ सत्ता समीकरणको पहिलो बैठक, प्रचण्ड पुगे बानेश्वर
पुस ११, काठमाडौँ | एमाले नेतृत्वको नयाँ सत्ता समीकरणको संयुक्त बैठकमा सहभागी हुन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नयाँ बानेश्वर पुगेका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक...