प्रचण्ड र प्रकाशमानबीच भेट, प्रधानमन्त्री नपाए गठबन्धन छाडने प्रचण्डको धम्की
पुस ८, काठमाडौँ | पहिलो चरणमा प्रधानमन्त्री को बन्ने भन्ने विषयमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तीव्र विवाद चुलिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पहिलो चरणमा...