प्रदेश नं. ७: तीन वटा विधेयक प्रस्तुत
असार १८, धनगढी (रासस) | प्रदेश नं. ७ प्रदेशसभाको आजको बैठकमा सरकारद्वारा प्रस्तुत विभिन्न तीन वटा विधेयकमाथि छलफल भएका छन् ।
बैठकको प्रारम्भमा सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले गाउँसभा र नगरसभाको कार्य...